Notice

प्रमाण–पत्र/डिप्लाेमा र प्रि–डिप्लाेमा तहकाे फारम भर्ने सम्बन्धि अत्यन्त जरुरी सुचना

स्वास्थ्य तथा कृषि विषयमा १९ वर्ष देखि र ईन्जिनेयरिङ्ग विषयमा विगत एक वर्ष देखि CTEVT र श्री कृष्ण प्रसाद काेईराला सेवा गुठीकाे साझेदारीमा संचालित शैलजा आचार्य स्मृति पाेलिटेक्निकले राष्टका लागि अनुशासित र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार शैक्षिक शत्र २०७७/०७८ का लागि विभिन्न प्राविधिक विषयहरु भर्ना खुल्याे । कार्यक्रमहरुः १. प्रमाण–पत्र तह नर्सिङ्ग –४० सिट २. डिप्लाेमा तह कृषि वाली विज्ञान –४० सिट ३‍. डिप्लाेमा तह कृषि पशु विज्ञान –४० सिट ४‍. १८ महिने कृषि जे‍.टी.ए. –४० सिट ५. १८ महिने पशु स्वास्थ्य जे‍.टी‍.ए‍. ६. १८ महिने कम्प्युटर ईन्जिनेयरिङ्ग –४० सिट ७‍ १८ महिने सर्भे ईन्जिनेयरिङ्ग –४० सिट

- 2020-09-18 - samp admin